प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाण्डाै । प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा आज हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यही प्रभावका कारण प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने अनुमान छ । तराईका जिल्लामा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ ।

दिउँसोसम्म नै तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने अनुमान गरिएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने अनुमान रहेको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?