अर्घाखाँची : भिमसेन मन्दिरकाे ऐतिहासिक समुदघाटन कार्यक्रम सम्पन्न

अर्घाखाँची । नेवार जातीहरुले इष्ट देवताको रुपमा मान्ने श्री भिमसेन मन्दिर पूर्निर्माण पश्चात ऐतिहासिक समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका वार्ड नं. ०८ हटियामा २०० वर्ष पहिले स्थापना भएको मन्दिरको हाल पूर्निर्माण कार्य सम्पन्न भएको हो । कुनै पनि सरकारी सहयोग बिना निर्माण भएको उक्त मन्दिरमा उक्त स्थान र त्यहाँबाट अन्यत्र बसाई सराई गरेका नेवार समुदायको आर्थिक सहयोगमा पुनर्निर्मित भएको हो । करिब ७० लाख लागतमा निर्माण भएको मन्दिरको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले उदघाटन गरेका हुन ।

No description available.

कार्यक्रममा यस मन्दिरमा सबैभन्दा बढि आर्थिक सहयोग गर्ने मानबहादुर श्रेष्ठ अतिथि, विशिष्ट अतिथिको रुपमा अर्घाखाँचीका ६ वटै पालिकाका प्रमुख र छिमेकी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख, लगायतको उपस्थिति रहेको थियो । अतिथिको रुपमा जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्याल, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, जिल्लामा सक्रिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.कार्यक्रम छत्रदेव गाँउपालिकाका अध्यक्ष तथा उक्त समुदायका व्यक्तित्व चन्द्रमान श्रेष्ठको अध्यक्षता र ज्योतिकुमार श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

No description available.

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अम्बिका बेल्वासे श्रेष्ठ
लेखकको बारेमा

अम्बिका बेल्वासे श्रेष्ठ

श्रेष्ठ समाचारपाेष्ट डटकमका उप-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?