प्रदेश १ मा पहिचानको नामकरण अस्वीकृत, एमालेकाे प्रस्तावमाथि छलफल सुरु

प्रदेश १ को प्रदेश सभा बैठक सुरु भएको छ। यससँगै प्रदेशको नामकरण प्रक्रिया अघि बढेको छ।

एकीकृत समाजवादी र जसपाले प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा नामकरण गरी प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख बाबुराम गौतमले जानकारी गराए।

प्रदेश सभामा एमालेले दर्ता गराएको कोसी प्रदेशको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्दै अगाडि बढाइएको छ।

आज प्रदेश सभा बैठकमा नामकरणमाथि निर्णायक छलफल भइरहेको छ। एमालेको प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले सहमति जनाइसकेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?