सुनको भाउ बढ्यो, चाँदी भने स्थिर

१८ फागुन, काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?