एनएमबि बैकंका ग्राहकलाई जयपाथीभरा पोलिकिलिनीक हस्पिटलमा १३ प्रतिशत छुट

गोरुसिंगे (कपिलवस्तु) । गोलोबल मनिवीक २०२३ को अवसरमा डिजिटल प्रबिधिको प्रयोग लाई अभिबृद्धि गर्ने उद्धेश्यले एनएमबि बैक लि.बनगाई शाखा र जय पाथीभरा पोलि किलिनिक प्रा.लि बनगाई बिच आज एक समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

बाणगंगा नगरपालिका वडा नं ७ बनगाईमा रहेको जय पाथीभरा पोलिकिलीनक हस्पिटलले आज देखीएनएमबि बैकंका कर्मचारी तथाग्राहकलाई अस्पतालले दिने बिभिन्नओपिडी रजिस्ट्रेसन, ल्याव, रेडियो लोजी, जनरल बेड चार्ज, क्याबिन बेड चार्ज लगाएतका सेवामा डेबिट कार्ड, क्रेडिट कार्ड, ईएनएमबी मोवाईल बैकीङ सेवा बाट भुत्तानीगर्दा १३ प्रतिशत सम्म छुट दिने अस्पतालका संचालक मधु खनालले जानकारी दिए ।

समझदारी पत्रमा जयपाथिभरा पोलि किलिनिककाअध्यक्ष बिण्णु बहादुर रायमाझी एनएमबि बैकका बनगाई शाखा प्रमुख लालबहादुर भण्डारीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम सम्पन्नभएको थियो ।

समझदारी पश्चात एनएमबि बैकमा कार्यरत कर्मचारी तथा एनएमबि बैंकका बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिकका ग्राहकलाई प्रत्यक्षरुपमा राहतहुने बैकंका एसिस्टेन्ट रिलेसनसिप मेनेजर कमल आचार्यले बताए ।

जयपाथिभरा पोलिकिलिनि अस्पताल बिगत एक बर्ष देखीकपिलवस्तु जिल्लाको बनगाईमा स्थापना भई एमडि तथा एमबिबिएस डक्टर वाट ओपीडि सेवा तथा २४ घण्टा आकस्मीक सेवा संचालान गरिरहेको अस्पतालका अध्यक्ष बिष्णु बहादुर रायमाझीले जानकारी दिएका छन् ।

एनएमबि बैकंले ग्राहकको बचत जम्मा , सानातथा ठुला ब्यवसाय , उधोगीहरु लाई ब्यवसाय संचालन गर्न लगानी,स्वदेस तथा बिदेशमा उच्चशिक्षा अध्ययनगर्नका लागी शैक्षिककर्जा, भबिस्यका लागी सुनौलो घर निर्माणका लागीफिक्स ११.९९ प्रतिसतमा घर कर्जा लगानीगर्दै आईरहेको छ ।

ग्रामिण तथा सहरी क्षेत्रमाबसोवास गर्ने ब्याक्ति, उच्च शिक्षा अध्ययनगर्ने बिध्यार्थी लगाएतलाई लक्षिगरी बित्तिय साक्षरता का माध्यम वाट बैकंले दिने सेवा सुविधा र डिजिटल प्रबिधिको प्रयोगमा ध्यान दिनका लागी सचेतना कक्षा संचालन मार्फत जनचेतना जगाउदै देशका बिभिन्न शहर तथा ग्रामिण क्षेत्रमा छरियर रहेका आफ्ना ग्राहकको हितका लागी अस्पताल, होटल, डिपार्टमेन्ट स्टोर लगाएतका संघ संस्था संग समझदारी गरि बिभिन्न छुट सुबिधा प्रदान गर्न भुमीका खेलिरहेको छ ।

एनएमबि बैकं सन २०१७,२०१८,२०१९ र २०२१ मा४ पटक उत्कृष्ट बैकंको रुपमा पुरस्कार पाएको एक क बर्गको बाणिज्य बैक हो । हाल देशभरी २०१ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?