विभिन्न निर्णय गर्दै सकियो मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलको बैठक

जेठमा अन्तर मावि खेल प्रतियोगिता गर्ने निर्णय

बुटवल । मदन भन्डारी स्पोर्ट्स एकेडेमी बुटवल उपमहानगरपालिका पदाधिकारीहरुको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकमा प्रेस संयोजक तथा कानुनी सल्लाहकार नियुक्तीको बिषयमा छलफल भएको एकेडेमीका सचिव दिव्याज्योति भुसालले जानकारी दिइन् । उनले भनिन् ” बैठकले आउदो जेष्ठ पहिलो साताबाट बुटवलमा अन्तर माध्यमिक बिद्यालय स्तरी खेलकुद प्रतियोगित आयोजना गर्ने समेत निर्णय भएको छ ।”

खेलकुद बिना शिक्षा अधुरो रहेको भन्दै एकेडेमीका अध्यक्ष गौरब आचार्यले जेष्ठको पहिलो साताबाट विभिन्न बिधामा अन्तर माबी स्तरमा खेल प्रतियोगिता गराउन लागिएको बताए । प्रतियोगीताको मिति र बिधा पछि सार्वजनिक गरिने अध्यक्ष आचार्यको भनाइ छ ।

बुटवल स्थित होटल एभरेस्ट इनमा सम्पन्न कार्यक्रममा अध्यक्ष गौरब आचार्यको अध्यक्षता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?