लुम्बिनी प्रदेश : मन्त्रीमण्डल विस्तार, सरकारले पाएन अझै पूर्णता

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।

सोमबार चौधरीले नेपाली काँग्रेसका राजु खनाल, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्ता (सिके) लाई मन्त्री नियुक्त गरेका हुन । खनाल स्वास्थ्यमन्त्री, अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गुप्ता सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन । नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका छन् ।

यसअघि विनाविभायि मन्त्रीका रुपमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेयले आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार विस्तारमै अलमलमा परेका चौधरीले जेठ १ गते सत्ता साझेदारको मुख्य दल नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मुख्यमन्त्री चौधरीले मन्त्रिमण्डल विस्तार गरेपनि पूर्णता दिन सकेनन । मुख्यमन्त्रीले खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय गरि ३ वटा मन्त्रालय आफैसँग राखेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?