लुम्बिनी प्रदेशकाे अनुदान घट्याे, गत वर्षभन्दा ३ अर्ब कम अनुदान पाउने

बुटवल । सरकारले आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशले १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ अनुदान पठाउने भएको छ ।

बजेटको अन्तर सरकारी वित्तीय हस्तान्तरण पुस्तिका अनुसार सो रकम लुम्बिनी प्रदेशले प्राप्त गर्नेछ । सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकमा प्रदेशमा अनुदान पठाउने गरेको छ ।

१० अर्ब ६५ करोड २१ लाख चालुतर्फ र ४ अर्ब ७३ करोड २१ लाख पुँजीगत तर्फको गरी १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ अनुदान पाउने छ । अनुदानमध्ये समानीकरण अनुदान ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदान ५ अर्ब ८३ करोड ५९ लाख, विशेष अनुदान ७ करोड र समपूरक अनुदान ८४ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षमा लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख रुपैया अनुदान प्राप्त गरेको थियो । यो वर्ष ३ अर्ब ०९ करोड २२ लाख रुपैया कम अनुदान पाउने भएको हो ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?