सर्वाधिक पुरस्कार रासी सहित तमु समाज पोर्चुगलले भलिबल प्रतियाेगिता गर्दै

एजेन्सी । “तमु समाज पोर्चुगल” पोर्चुगलकै सस्थाहरुमध्ये धनी संस्था हो भनेर धेरैको मुखबाट सुनिन्छ । चाहे विपद पर्दा हाेस् वा कुनै सामाजिक काम गर्दा तमु समाजको भुमिका अग्र स्थानमा आउछ ।

एकिन आकडा नभए पनि पोर्चुगलमा झन्डै ४/५ हजार तमु(गुरुङ)को बसोबास रहेकाे अनुमान गरिन्छ । हरेक बर्ष चेलिभात ख्वाई,ल्होसार,फुटबल कार्यक्रम गर्दै आईरहेको तमु समाज यस बर्ष पनि भलिवल प्रतियाेगिता अायाेजना गर्न लागेकाे छ ।

करिब २५०० युरो अर्थात नेपाली साढे तीन लाख प्रथम पुरस्कार, १५०० युरो सभा दुई लाख दोस्रो र ७५० युरो अर्थात नेपाली एक लाख भन्दा बढिको तेस्रो पुरस्कार रासी राखिएकाे छ ।

प्रतियाेगिता २०२३ जुलाई १६ मा हुनेछ । उक्त दिन भलिबल मात्रै नभएर पोर्चुगलस्थित नेपालकै चर्चित राष्ट्रिय कलाकारद्वारा पनि विभिन्न सास्कृतिक कार्यक्रमहुने आयोजकले बताएकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?