कल्याणी सेवा नेपाल सन्धिखर्कद्वारा महिला सशक्तिकरणका लागी कानुनी सचेतना कार्यक्रम

कल्याणी सेवा नेपाल सन्धिखर्कको आयोजनामा १ दिने महिला सशक्तिकरणका लागी कानुनी सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष शुशिला बन्जाडेको अध्यक्षता , सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता , उपप्रमुख मिश्रा आचार्यको बिशिष्ठ आतिथ्यता त्यस्तै अतिथिहरुमा सन्धिखर्क नगरपालिका योजना शाखा प्रमुख दिलिप के.शी , प्रमुख प्रशिक्षक शम्भु पोख्रेल, प्रशिक्षक पबित्रा भट्टरार्इ बन्जाडे, प्रेस चौतारी नेपाल अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठ, उपाध्यक्ष करिश्मा खनाल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिला हिंसा न्युनीकरण गर्न महिलाहरु आफै सक्रिय हुनुपर्ने बताएका थिए । कानुनमा महिला अधिकार सम्बन्धी ब्यबस्था भएता पनि ब्याबहारमा अझै कुनै न कुनै माध्यमबाट महिलामा हिंसा भैरहेको भन्दै यसको न्युनिकरणका लागि सबै जिम्मेवमर हुनपर्नेमा जोड दिएको थियो।

उक्त्त कार्यक्रममा कल्याणी सेवा नेपालका सदस्य आशा परियारले संस्थाको उदेश्य माथि प्रकाश पारेकी थिईन् भने कल्याणी सेवा नेपाल अर्घाखाँचीका उपाध्यक्ष अम्बिका श्रेष्ठको स्वागत मन्तब्य र कमला खनाल भण्डारीको सन्चालनमा समापन भएको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अम्बिका बेल्वासे श्रेष्ठ
लेखकको बारेमा

अम्बिका बेल्वासे श्रेष्ठ

श्रेष्ठ समाचारपाेष्ट डटकमका उप-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?