आज अमेरिका जाँदै भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अमेरिका जाँदैछन्।

विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव हर्षवर्द्धन श्रृंगलासहित केही वरिष्ठ अधिकारीका साथ अमेरिका प्रस्थान गर्न लागेका मोदी २४ जुनसम्म त्यहाँ रहने छन्। यस क्रममा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच आगामी शुक्रबार वासिंगटनमा भेटवार्ता हुनेछ। मोदीले बुधबार बिहान संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मञ्चमा योग गराउने कार्यक्रम छ।

विदेश सचिव श्रृंगलाले मोदी र बाइडेनबीचको द्विपक्षीय वार्तामा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादविरुद्धका उपायका सम्बन्धमा पनि छलफल हुने जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?