मानवतामा विचलन

आदर्शका कुरा गर्छौ
खोजी गर्छौ कहाँ कहाँ
आफुलाइ बिर्सेर
भैतिरिदा जहाँ जहाँ

सयौं छ्न नीति अनि सिद्धान्तहरु
ब्याख्या गर्ने कति छ्न बिद्धानहरु
कतिछ्न् ज्ञानगुन अनि धर्मका कुराहरु
कतिछ्न् सत्य र सहयोगका कुराहरु
कतिछ्न् सस्कार र संहिताका कुराहरु

तर पनि,
झुट, लुट, बेइमान, घात, प्रतिघात चलेकै छ,
हिम्सा, क्रोध, जालसाजी फलेकै छ,
दुखी, गरिब, मजदुर पिल्सुएकै छ्न,
कहिले नमर्ने जस्तै
यत्रतत्र सर्वत्र चरम स्वार्थ मौलाएको छ,
पृथ्वीको सर्वगुण सम्पन्न मनुष्य किन बहुलाएको छ,
किन आज इमानदारीता भुलेको छ,
नैतिकता किन गुमाएको छ,
कर्तव्यबाट किन बिमुख भएको छ,
मानवताको धरातलमा,
किन बिचलन आएको छ ?

-अर्जुनदृष्टि

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?