back to top
३ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३ असार २०८१, सोमवार
IPL 2024
spot_img

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

Workplace

दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०(८१ का लागि पेस गरेको बजेटमाथि छलफल हुनेछ ।

Workplace

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेटमा असन्तुष्टि जनाउँदै आएकोले प्रदेशसभा चल्नेमा भने आशङ्का कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

Array
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?