२२ हजार ४७५ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसइईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन्।

बिहिबार २०७९ को एसइई नतिजा प्रकाशन भएको जानकारी दिँदै पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उक्त जानकारी दिएका हुन्।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अघिल्लो वर्षको एसइईमा ९ हजार ६ सय ३३ जनाले ३.६ देखि ४ जिपिए ल्याएका थिए। यस्तै,बोर्डका सदस्य सचिव अर्यालका अनुसार ०.८ देखि १.२ जिपिए २२ सय जनाले ल्याएका छन्।

१.२ देखि १.६ जिपिए ३८ हजार ७ सय ७० जनाले ल्याएका छन्। १.६ देखि २ जिपिए ८८ हजार ४ सय ४७,२ देखि २.४ जिपिए एक लाख २ हजार २ सय ९३ जना विद्यार्थीले ल्याएका छन्।

२.४ देखि २.८ जिपिए ८९ हजार ३ सय ३१ जना,२.८ देखि ३.२ जिपिए ६२ हजार ३ सय ६२ जनाले ल्याएका छन भने ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिए।

एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक हुनासाथ रिजल्ट हेर्ने सरकारी वेबसाइट डाउन

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?