आर्थिक अभावले उपचार खर्च जुटाउन समस्या सहयोगको याचना गर्दै कुमाल

बुटवल । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी ३६ बर्षिय मधु कुमाल विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् ।

लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचारगर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै बसेकी छिन् ।

उपचारमा आर्थिक अभाव भएपछि वडा नम्बर ६ को कार्यालयले सहयोगको लागि मनकारी महानुभावहरु लाई आग्रह सहितको पत्र समेत काटेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको लागि आग्रह गरिएको बताए ।

श्रीमान् घरेलु मजदुर समेत रहेका कुमालको परिवारमा आर्थिक चपेटमा रहदै आएको छ । उपचारका लागि केही समय पहिला अस्पतालमा चहारे पनि आर्थिक अभावको कारण उनको उपचार गर्न नसकीएको श्रीमान् रेन बहादुर कुमालले बताए ।

उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले पिडीत मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बरः ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?