समाजसेवी अशोक चौहानद्वार जन्मदिनको अवसरमा मृगौला पीडित पुष्षालाई आर्थिक सहयोग

समासेवी, उदीयमान जनजागृति क्लबका वरिष्ठ उपाध्यक्ष , स्वास्थ्यकर्मी तथा पत्रकार अशोक चौहानले आज परेको जन्मदिनको अवसर पारेर पुष्षा बचाउ अभियानमा जुटेको उदीयमान जनजागृति क्लबले संचालन गरेको आर्थिक सहयोग अभियानमा रु.१५००(एक हजार पाँच सय )रुपैयाँ सहयोग गरेका छन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ११ अमिले निवासी सन्तोष कुवँरकी श्रीमती पुष्पा खनाल कुवँर को दुबै मृर्गौलाले काम गर्न छोडेको र मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकाले अहिले काठमाडौं टिचिङ अस्पतालमा उपचार भइरहेकि विगत ४-५ महिनादेखि उपचारको क्रममै आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा सहयोगको लागी घरपरिवारले अनुरोध गरेको छ ।

समाजसेवी ,स्वास्थ्यकर्मी तथा पत्रकार अशोक चौहानले नेपाली समाजमा जन्मदिन मनाउदा केक काट्ने प्रचलन बढदै गएकाले आफूले फरक कार्य गरेको बताए । स्वास्थ्यकर्मी भएकाले उनले हरबखत बिरामी सेवामा रातदिन नभनी जुट्दै आएकाे कुरा अबगत नै छ । आजको दिन देखि अर्को जन्मदिनसम्म ५ जना अति विपन्न बिरामीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

सधैं सामाजिक कार्यमा अग्रपंक्तिमा रहने चौहान समाजमा सकारात्मक सन्देश दिन सकियोस् भनेर यस्तै रचनात्मक काम गरिरहेका हुन्छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?