back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

जनतालाई सुशासनको अनुभुति बर्तमान सरकारले गराउछ : नेता क्षेत्री

spot_img

अर्घाखाँची । देशमा सुशासन नहुँदा ठूला व्यबसायी र निजि क्षेत्र समेत असुरक्षित भएको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब घिमिरे क्षेत्रीले बताएका छन् ।

Workplace

शुक्रबार अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकाको बैठकलाई सम्वोधन गदै नेता क्षेत्रीले यस्तो बताएका हुन् । नेता क्षेत्रीले अहिलेको सरकार सुशासन कायम गर्न दत्तचित्त रहेको बताउँदै उनले निम्न वर्ग मात्र नभई निजि क्षेत्र पनि समस्यामा रहेको उल्लेख गुर्दै सरकार जनताका समस्या र व्यबसायीका समस्याप्रति जिम्मेबार र सबेदनशील रहेको बताउदै बर्तमान सरकार गठन भएपछि मात्र देशमा विगत लामो समयदेखिका शुङ्खलाबद्ध घटना ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरुको फाइल खुलेको भन्दै नेता क्षेत्रीले अब देशमा सुशासन माओवादीकै पालामा आउने बताउदै पार्टी कुनै पनि हिसाबले कमजोर नभएकोले सबै नेता तथा कार्यकताहरु पार्टी काममा उत्साहपूर्वक लाग्न निर्देशन दिदै देशमा लोकतन्त्र र गणतन्त्र पनि माओबादी आन्दोलनको बलमा आएकोले सुशासन पनि आफ्नो पार्टीले कायम गरेर छाड्ने बताए ।

एक फरक प्रसगमा नेता क्षेत्रीले देशमा परिबर्तन माओबादीले गर्ने तर मुद्धा स्थापित हुनेबेलामा माओबादी लाई छिन्नभिन्न पारेर विदेशीशक्तिले माओबादीलाई कमजोर पार्न खोजेकोले अब सबै माओबादी घटक एक हुनुपर्ने बताए । उनले पार्टिको तीन महिने अभियानमा आफूले जितेका स्थानमा मात्र नभई अन्य स्थान र जनताको घरमा पुगेर जनताको समस्या बुझेर समाधान गर्ने बताए ।

यहि भदौ १६ गते देखि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । सोही अभियानको पूर्व सन्ध्यामा सो पार्टीले अर्घाखाँची जिल्लाका पालिका बैठकलाई निरन्तरता दिदै सगठन सुढुणीकरण सन्देश प्रबाह गरेको हो ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा संस्कृति पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली , जिल्ला सयोजक राजेन्द्र भुसाल प्रदेश सचिबालय सदस्य धर्मराज भुसाल प्रदेश सदस्य रामलाल पराजुली प्रदेश परिषद् सदस्य जग परियार केन्द्रिय परिषद् सदस्य गंगा फुलेल ,सन्धिखर्क नगरपालिका उपाध्यक्ष सिता श्रीपाली लगायतका नेताहरुले कार्यक्रममा मन्तब्य राख्दै अभियानलाई तीब रुपमा जनताका बीचमा लैजानुपर्ने बताए ।

कार्यक्रम छत्रदेब गाँउपालिका अध्यक्ष तारा पाण्डे सुभाषको अध्यक्षता सचिब नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो । पार्टीले मालारानी गाँउपालिका लगायतका स्थानीय पालिकामा कार्यविभाजन समेत गरी अभियानलाई तिब्रता दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?