back to top
३ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३ असार २०८१, सोमवार
IPL 2024
spot_img

नेपाललाई चौथो सफलता, पाकिस्तानले गुमायो अर्को विकेट

Workplace

काठमाडौं । एसिया कपमा पाकिस्तानको चौथो विकेट गुमेको छ। सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले सलमान आगाको बल क्याच गरेका हुन्।

Workplace

सलमानले १४ बलमा पाँच रन बनाएका थिए। यसअघि लामिछानेले  पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट गरेका थिए। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।

रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए।  करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

Array
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?