काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ।
नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो।
गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।