तेस्रो स्थानकालागि नेपाल र जापान भिड्दै

काठमाडौं । चारदेशीय महिला टी-२० सिरिज अन्तर्गत आज नेपालले तेस्रो स्थानका लागि जापानविरुद्ध खेल्दै छ। नेपाल समूह चरणका खेलमा एक जितसहित तेस्रो र जापान चौथो भएपछि तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन्।

नेपालले जापानलाई नै शनिबार पराजित गरेको थियो भने नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो। नेपालले जापानसँग नेपाली समय अनुसार सवा ७ बजेदेखि खेल्दै छ।

त्यस्तै हङकङले सबै तीन खेल जितेर पहिलो हुदै र तान्जानिया २ जितसहित दोस्रो हुदै फाइनलमा पुगेका छन्। आज उपाधिका लागि फाइनलमा हङकङ र तान्जानियाबीच हुदै छ। फाइनल खेल पौने१२ बजेदेखि शुरु हुदैछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?