back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

रूपन्देही सहित लुम्बिनीका ४ जिल्लामा आज सार्वजनिक बिदा

spot_img

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिएको जानकारी गराएको हो । छठ पर्व समापनको अवसरमा लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा आज बिदा दिइएको हो ।

यि जिल्लाहरूमा छठ पर्वको विशेष रौनक हुने गर्दछ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?