तपाईँहरूलाई थाहा नै छ, म भाषण गर्ने मान्छे नै होइन : सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै शनिबार सभापति देउवाले यस्तो बताएका हुन् । ” तपाईँहरूलाई थाहा नै छ, म भाषण गर्ने मान्छे नै होइन ।” उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

उनी विमान छुट्न लागेको भन्दै केही नेताभन्दा पहिले समय मागेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?