मिडिया कप फुटसलको उपाधि राज्य टेलिभिजनलाई

बुटवल । खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ ।

लुम्बिनी अपडेट्स डट कमको आयोजनामा भएको क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल प्रतियोगिता २०८० को उपाधि राज्य टेलिभिजनले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गर्जन पोष्टलाई ५–० गोलको फराकीलो अन्तरले पराजित गर्दै उपाधि राज्यले चुमेको हो ।

उपाधिसंगै राज्यले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता गर्जन पोष्टले नगद २० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा राज्य टेलिसभजनका विकास गौतम उत्कृष्ट गोलकिपर, गर्जनका शिव डुम्रे उत्कृष्ट खेलाडी र राज्य टेलिभिजनकै पाल बहादुर सोमै ८ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।

No description available.No description available.No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?