back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

spot_img

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त  सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका छन्।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?