back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

एकीकृत सरकारी कर्मचारी सँगठनद्धारा थलारा गाउँपालिकाका भुकम्प पीडितलाई राहत बितरण

spot_img

दोरेन्द्र खड्का
बझाङ । एकिकृत सरकारी कर्मचारी सँगठनले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नं. ९ का ३० परिवार भुकम्प पिडितहरुलाई एकिकृत सरकारी कर्मचारी सँगठनले राहत स्वरुप फाइबर सिरक बितरण गरेको हो । असोज १६ गते गएको भुकम्पबाट पिडित परीवारलाइ चिसोको समयमा राहत पुगोस भन्दै राहत बितरण गरिएको एकिकृत सरकारी कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलले बताए ।

संगठनमा आस्थावान सम्पूर्ण कार्मचारीहरुको सानो सानो सहयोग संकलन गरि राहात बितरण गरिएको अध्यक्ष रावलले बताए।

एकिकृत कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत कर्मचारी सँगठनका केन्द्रिय उपाध्यक्ष निर्पराज जोशी प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्ट, कर्मचारी सँगठनका केन्द्रिय सदस्य कर्ण खड्का बिशिष्ट अतिथी रहेका थिए । जिल्ला कमिटी सदस्य हिक्मत बहादुर खड्का , गणेश बिष्ट अतिथी रहेका थिए ।

राहत स्वरुप फाइबर सिरक पाएपछि भुकम्प पिडितहरु खुसी भएका छन् ।

No description available.

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?