हिज्जे प्रतियोगितामा लिया, सोफी र ओसिकाकाे टाेली प्रथम 

अष्ट्रेलियाको मेलबर्न स्थित हाम्रो कम्युनिटीले आयोजना गरेको हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । 

साथै ९ समूहमा विभाजन गरी २७ नेपाली बालबालिकाहरू सहभागी रहेको हिज्जे प्रतियोगिता तर्फ लिया सापकोटाको टोली प्रथम भएका छन् । विजेता समुहका लिया सापकोटा, सोफी सापकोटा र ओसिका सापकोटालाई ट्रफी सहितले सम्मान गरिएको थियो । 

अष्ट्रेलियामा हुर्कंदै गरेका बालबालिकाहरूलाई नेपाली भाषाको ज्ञान बढाउने लक्ष्यमा साथमा हाम्रो कम्युनिटीले हरेक वर्ष हिज्जे प्रतियोगिता गर्दै आएको हाम्रो कम्युनिटी अष्ट्रेलियाका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । साथै भिक्टोरियामा रहेका नेपाली बाल पाठशालाका बालबालिकाहरू सहभागी हुने गरि अन्तर विद्यालय स्तरीय हिज्जे प्रतियोगिता केही समयपछि सञ्चालन गर्ने तयारी समेत भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए । 

हिज्जे प्रतियोगितासँगै हाम्रो कम्युनिटीले नाचगान सहित क्रिसमस बार्बिक्युको वेरेबी पार्कमा सम्पन्न गरिएको हाे । हिज्जे प्रतियोगिताको सञ्चालन अनिल गैरेले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?