सडक गच्छे भालुबाङ सडकको काम द्रुत गतिमा अगाडि बढ्दै

सरु भुसाल,
अर्घाखाँची । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ जोड्ने अर्घाखाँची जिल्ला को गौरवको योजना गच्छे भालुवाङ मोटरवाटो स्तरउन्नतीको काम दु्रर्त गतिमा अगाडि बढिरहेको छ ।

सो सडकमा ग्याभिङ जालि मेसेनरी वाल सडकको दायाँबायाँ फुल करिङ नालि निर्माण र ग्रावेलको काम भूमिकास्थान नगरपालिका वडा नम्बर १० साबिक धनचौर टोड्केबाट काम सुरु गरि शितगंगा नगरपालिका वडा नम्बर ७ अर्घाखाँचीको लामातालसम्म काम दुर्त गतिमा अगाडि बढेको कामको ठेक्का सम्झौता गरेका युवा निर्माण ब्यावसायी अमर ज्योति जेभि कन्ट्रक्सन प्रा.लि अर्घाखाँचीका सञ्चालक बरिस्ठ निर्माण ब्यबसायि वसन्त भुसालले जानकारी दिए । सडकमा काम गर्दा कुनै काम गर्न र गुनासो नआउने गरि कुनै सामाग्री कम्सल नहाल्न गुणस्तरीय काम गर्न साईट ईन्चार्ज लाई ब्यबसायि बसन्त भुसाले निर्देशन दिए ।

सो सडकमा अहिले ग्रावेलको काम दुर्त गतिमा अगाडि बढिरहेको छ । भने सडकको काम गुणस्तरीय होस भन्ने उदेश्यले सडक पुर्वाधार कार्यलय अर्घाखाँची ले दैनिक प्राबिधिक खटाएर काम गराईरहेको कार्यलय प्रमुख बिनोद चौधरीले जानकारी दिए । गछ्छे भालुवङ जोड्ने यो सडक निमार्ण को काम सकिए सगै जलुके लामा तालमा रहेको पुलको निर्माण कार्य सकिएमा गोरुसिङ्गे हुदै प्रदेस राजधानी भालुवाङ जान भन्दा गछ्छे हुदै भालुवाङ जान १ घन्टा छिटो हुने छ भने यसै बर्ष गछ्छे देखि ढिकुरा डेभा सम्म १० किलोमिटर सडक कालोपत्रे गर्न का लागि फाईल अगाडि बढेको सडक पुर्वाधार कार्यलयका प्रमुख बिनोद चौधरीले बताए ।

May be an image of 5 people, jeep and road

May be an image of 3 people

May be an image of 4 people

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?