back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल

Workplace

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।

Workplace

भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजे बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिजो सुरु भएको प्रतियोगितामा मधेस प्रदेश, लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?