गुजरातमा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा बिहीबार डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु भएको छ। बडोदराको हरनी तालमा डुंगा पल्टिँदा १२ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो।

बीबीसीका अनुसार ६ जना बेपत्ता छन्। सात जनालाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ। स्थानीय प्रहरीका अनुसार डुङ्गामा २७ जना थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?