इरान र पाकिस्तानको तनाव मथ्थर

काठमाडौं । पाकिस्तान र इरानबीचबढ्दो तनाव केही मत्थर देखिएको छ।

दुई देशबीच राजदूत पुनर्बहाली गर्ने सहमति भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। गत साता इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

त्यसपछि पाकिस्तानले पनि इरानी क्षेत्रमा जवाफी मिसाइल आक्रमण गरेको थियो। समाचार एजेन्सी पीटीआइका अनुसार पाकिस्तानी समकक्षी जलील अब्बासको निमन्त्रणमा इरानका विदेश मन्त्री हुसैन आमिर अब्दुल्लाहियाँ जनवरी २९ मा पाकिस्तान भ्रमणमा जान लागेका छन्।

दुई विदेशमन्त्रीबीच भएको टेलिफोन कुराकानीमा राजदूत पुर्नबहाली गर्ने सहमति पनि भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। दुई देशबीचको तनाव कम गर्नका लागि चीनले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?