राष्ट्रियसभा : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना विजयी

कैलाली । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन्।

पांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत ल्याएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित विजयी भएका छन्।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतसहित विजयी भएकी छन्।

सुदूरपश्चिम प्रदेशमा रहेका २२८ मतमध्ये २२५ मत खसेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?