back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ

Workplace

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्।

अब स्वास्थ्य विमालाई प्रभावकारी बनाउँन काम गर्छु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।श्रेष्ठ भर्खरै मात्रै बोर्ड सदस्य  भएका थिए । यसअघिका निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएका थिए।

Workplace

‘मन्त्रालयले निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ मैले पत्र समेत बुझिसकेको छु’ अब स्वास्थ्य विमालाई प्रभावकारी बनाउँन काम गर्छु, श्रेष्ठले भने ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?