स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्।

अब स्वास्थ्य विमालाई प्रभावकारी बनाउँन काम गर्छु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।श्रेष्ठ भर्खरै मात्रै बोर्ड सदस्य  भएका थिए । यसअघिका निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएका थिए।

‘मन्त्रालयले निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ मैले पत्र समेत बुझिसकेको छु’ अब स्वास्थ्य विमालाई प्रभावकारी बनाउँन काम गर्छु, श्रेष्ठले भने ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?