back to top
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
IPL 2024
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
spot_img

वीरगञ्जको कर्फ्यू चार घण्टाका लागि हट्यो, १० बजेदेखि निरन्तर

Workplace

काठमाडौं । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ।

Workplace

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यू यथावत् रहने सूचनामा उल्लेख छ।

रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासनले सोमबार अपराह्न ५ बजेदेखि वीरगञ्जका केही भागमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

 वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लगाइएको हो।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?