back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

Workplace

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा. केशरजंग बराललाई नियुक्त गरेका छन्।

Workplace

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए। समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। तिनै नाममध्येबाट प्रधानमन्त्री दाहालले बराललाई आज नियुक्त गरेका हुन्।

बराल पोखरा विश्वविद्यालयको पूर्व उपकुलपतिसमेत हुन्।

 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?