एमालेको अवरोधपछि संसद्‌ बैठक स्थगित

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद्‌ बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको हाे ।

सोमबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा एमालेको तर्फबाट बोलेका सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारले बालकुमारी घटनालगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री वा गृहमन्त्रीले चित्तबुझ्दो जवाफको माग गरेका थिए।

उनले भौतिकमन्त्री प्रकाश ज्वाला,  नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनाम दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग पूरा नभएसम्म सदनमा अवरोध जारी रहने बताए।

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?