SPC प्रथम कप च्याम्पियन सितापुर भलिबल क्लब

अर्घाखाँची,
झनक केसि  । शितगङ्गा SPC स्पोर्ट एण्ड एकेडेमी द्वारा संचालित प्रथम सस्करणको SPC कप २०८०को उपाधी शितगंगा २ सितापुरले जितेको छ। यहि मिति २०८०/११/१३ गतेका दिन शितगंगा नगरपालिका वाड न-६ कलमकोटमा उद्धघाटन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता spc क्लबका संयोजक बिष्नु केसिले गरेका थिए । लामो समय अध्यनको सिलसिलामा काठमान्डौ बसेर खेलकुद प्रतिको मायालाई आफ्नै गाउमा पहिलो पट्क ठूलो धन रासिको पुरस्कार राखेर २२ बर्ष मुनिका खेलाडीहरुलाई हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगिता राखिएको केसिले जानकारी दिएका छन । पहिलो सस्करणको खेल वाड न -६ बाट सुरु गरिएको छ भने गरेक बर्ष फरक वाडमा राख्ने केसिले जानकारी दिएका छ्न। आमन्त्रित खेलाडिहरुलाई खान बस्नको असुबिधा भएपछि सेमीफाइनल र फाइनल खेल अमराइको खेल मैदानमा ल्याईएको केसिले जानकारी दिए । अमराई बजारमा खेल ल्याएपछी व्यापारी खेलप्रेमी स्थानीयले खेल सम्पन्न गर्न आर्थिक सहयोग समेत गरेका थिए । उनीहरुलाई केसिले धन्यबाद दिएका थिए ।

यस खेललाई नेपालको भलिबल प्रचलन अनुसार डबल लिग सिस्टम खेलाईएको थियो। प्रतियोगितामा अन्लाईन दर्ता धेरै टिमले गरेतापनी जम्मा ७ टिमको सहभागी रहेको केसिले जानकारी दिए।

सेमिफाइनल खेलमा आयोजक भर्सेज खाची दरबार खेलाईएको थियो। दोर्सो लिगको सेमिफाइनल खेल सितापुर भर्सेज जुकेना खेलाईएको थियो। सेमिफाइनल खेलमा खाँचीदरबारले हात पार्दै फाईनलमा प्रवेस गरेको थियो। सितापुर् र जुकेनाको सेमिफाइनलमा जुकेनालाई हराउदै सितापुर फाईनल प्रबेस गरेको थियो। तेस्रो स्थानको लागि आयोजक भर्सेज जुकेना बिच भएको खेलमा सोझो सेटमा आयोजकलाई हराउदै जुकेना तेस्रो स्थान हात पार्न सफल भएको थियो

फाइनल खेलमा सितापुर भर्सेज खाची दरबार बिच भएको खेलमा सितापुर र खाचीदरबार ३-१ सेटमा पराजित गर्दै सितापुरले उपाधी हात पार्न सफल भएको थियो। खेलको बिजेताले ५१ हजार नगद शिल्ड मेडल प्रमाणपत्र,उप-बिजेताले ३० हजार नगद शिल्ड मेडल प्रमाणपत्र तेस्तै तेस्रो हुनेलाई २० हजार नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?