अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा धनचौरका पौडेल

एजेन्सी । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा रुद्र पौडेल निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मञ्चको छैटौँ अधिवेशनबाट अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरका पौडेल निर्वाचित भएका हुन् । जसको बरिष्ठ उपाध्यक्षमा बाबुराम पोख्रेल, उपाध्यक्षमा जितेन्द्र केसी, मनोज पौडेल, नन्दराम पौडेल, महासचिवमा आबिस्कार घिमिरे, सचिवमा मिलन केसी, चेतनारायण भण्डारी, कोषाध्यक्षमा मौसम सोमारी मगर निर्वाचित भएको कोरीयाबाट प्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार सहकोषाध्यक्षमा कृष्ण भूसाल र विद्यार्थी संयोजकमा सनु खड्का निर्वाचति भएका छन् । त्यस्तैै सदस्यहरुमा पवन खनाल, दामोदर खनाल, रमेश बञ्जाडे, ऋषिराम पन्थी, सन्तोष बेलबासे, राजु पाण्डे निर्वाचित भएका छन् ।

विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?