राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टी उपसभापति डीपी अर्यालले आजको बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको जानकारी दिए । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा यसै विषयमा केन्द्रित भएर छलफल भएको अर्यालले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?