राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कांग्रेसका युवराज शर्माको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

उनी नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको समर्थनमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनेका थिए।  मंगलाबार राष्ट्रियसभामा भएको मत विभाजन प्रक्रियाबाट शर्मालाई राष्ट्रियसभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

उनको प्रस्तावको पक्षमा १७ मत खस्यो भने विपक्षमा ३९ मत खस्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?