back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

लघुवित्त वित्तीय संस्थापीडित र सरकारबीच आज पनि वार्ता

spot_img

काठमाडौं । लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ। बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग छलफल गरेको थियो।

पीडितका माग सम्बोधनका लागि राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवै पक्ष सहमतिनजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ।

समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरे पनि लघुवित्त पीडितले शुक्रबारसम्मको समय मागेका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?