विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

अर्घाखाँची । पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रीका वितरण गरेकाे छ ।

वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये छनोट भएका ५० जना विद्यार्थीलाई एक कार्यक्रमकाबिच शैक्षिक सामाग्रीका रुपमा १ थान झोला, १ सेट ड्रेसको कपडा, २० पिस कापी र ५ पिस पेन वितरण गरीएकाे  हाे ।

पाणिनि गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण पाैडेलकाे अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य तारा पौडेल र वडा सचिव राजन महत्राको सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेंस वडा कार्य समितिका उपसभापति लिलापति पौडेल, स्वास्थ्य चौकी धातिवाङ्गका प्रमुख मित्रदेव पौडेल, अम्मर आधारभुत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेल, सिता आधारभुत विद्यालयका प्रधानाध्यापक राजबहादुर सारु, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, धातिवाङ्ग माध्यमिक विद्यालयला शिक्षिका दुर्गा न्यौपाने पौडेल, शिक्षकहरु सुमन घिमिरे, बसन्ता झाँक्री, पाणिनि गाउँपालिका रोजगार संयोजक शालिकराम पाण्डे, वन प्राविधिक तिलक बन्जाडे, जनप्रतिनिधिहरु तारा पौडेल, पुनिकुमारी वि.क., खगेश्वर पौडेल र हरिप्रसाद पौडेल लगायत विद्यार्थीहरु अभिभावक लगायतको उपस्थिति रहेकाे थियाे ।

साथै सोही क्रममा सिता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका बसन्ता झाँक्रीले हालै शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजामा सफल भएकोमा वडा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना समेत व्यक्त गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?