अपराधिक समूहको आक्रमणमा तीन प्रहरी अधिकारी मारिए

एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिनामा आपराधिक समूहको आक्रमणमा तीन प्रहरी अधिकारी मारिएका छन्। पाँचजना घाइते भएका छन्।

एक वारेन्ट कार्यान्वयनका क्रममा घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार भएपछि उक्त घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। स्नीय चार्लोटेमा उक्त घटना करिव तीन घण्टापछि  नियन्त्रणमा आएको थियो। घटनामा एकजना आक्रमणकारी पनि मारिएका छन्।

गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए। घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ। उक्त क्षेत्रमा गोली प्रहारको घटना भएका कारण सुरक्षाकर्मी वारेन्ट आदेशको पालना गर्न त्यहाँ पुगेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?