खुट्टा भचिएको बिमितलाई उपचार खर्च

अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले जिल्लाको पाणिनी गाउँपालिका -१ निवासी श्री अम्मर बहादुर श्रेष्ठलाई खुट्टा भाचिएको उपचार खर्च बापत उनासी हजार पाँच सय सन्तानब्बे रुपैयाँ बराबरको चेक  हस्तान्तरण गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाबाट बिगत केही हप्ता अगाडि बिमा गरेका श्रेष्ठको दुर्घटनाको कारण खुट्टा भाचिएको थियो । बिमा जगतमै नौलो सुबिधा प्रधान गर्दै आएको हिमालयन लाइफ इन्स्योरेन्सले प्रत्यक वर्ष सानातिना दुर्घटना बापत पनि बिमितलाई एक लाख सम्मको उपचार खर्चको सुबिधा दिदै आएको छ ।

कम्पनी दिने पुरक करार ADB , PTD,CI लिदैगर्दा थप PAB सुबिधा लिएको बिमितले प्रत्येक वर्ष १ लाख सम्मको उपचार खर्चको व्यवस्था गरिएको छ ।

दुर्घटनाबाट खुट्टा भाचिएको बिमित श्रेष्ठलाई सहानुभूति र स्वास्थ्य लाभको कामना गर्दै शाखा प्रमुख दिनेश सुनारले चेक रकम हस्तान्तरण गरेका हुन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?