योर्क एजुकेशनल कन्सल्टेन्सीले मनायो १४ औं वार्षिक उत्सव

भक्तपुर ।
योर्क एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४ औं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम विविध कार्यक्रमकाहरूबीच सम्पन्न गरेको छ ।

मध्यपुर ठिमी भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । पूर्व सासद तथा मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमका सभापति योर्क एजुकेसनल कन्सल्टेन्सीका संचालक ईश्वर पाठक रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी पवन कार्की ले गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी आशिष डाँगीले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?