back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

योर्क एजुकेशनल कन्सल्टेन्सीले मनायो १४ औं वार्षिक उत्सव

Workplace

भक्तपुर ।
योर्क एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४ औं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम विविध कार्यक्रमकाहरूबीच सम्पन्न गरेको छ ।

Workplace

मध्यपुर ठिमी भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । पूर्व सासद तथा मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमका सभापति योर्क एजुकेसनल कन्सल्टेन्सीका संचालक ईश्वर पाठक रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी पवन कार्की ले गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी आशिष डाँगीले गरेका थिए।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?