सोलुखुम्बु लुक्लाका पुरुषोत्तम नेपाली (सानु) नेपालकै पहिलो प्रहरी अधिकृतको रुपमा अन्तरसरकारी संगठन इन्टरपोलबाट सम्मानित भएका छन् ।
पहिलो पटक इन्टरपोलको झण्डा सगरमाथामा फहराएका नेपाली विश्वका १९५ देश सदस्य रहेको इन्टरपोलबाट सगरमाथा शिखर चुम्ने पहिलो प्रहरी अधिकृतको रुपमा सम्मानित भएका हुन् ।