काठमाडौं । मनाङ केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।
बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो।

इ-मेलः samachaarpost@gmail.com
विज्ञापनको लागिः ✆ ९८४७४८९९४६
थप जानकारीको लागिः ✆ ९८५७०८६१६९
गनी गुरुङ (गणेश)
सीइओ
भिम विश्वकर्मा
प्रधान सम्पादक
लक्ष्मण पाण्डे
संरक्षक
कमला पाेख्रेल
सम्पादक
अनन्त प्रसाद घिमिरे
भाषा सम्पादक
Copyright © - समाचार पोष्ट सर्वाधिकार सुरक्षित
Design & Develop By- Mahesh Bhusal