गृह जिल्ला अर्घाखाँचीमा एमालेलाई बलियाे शक्ति बनाउदै मुख्यमन्त्री, एकै दिनमा भित्रिए महत्त्वपूर्ण नेतृत्व

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेकाे बलियाे राजनितीक शक्ति बनाउने भूमिकामा छन । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्त्वपूर्ण नेतृत्वहरुलाइ एमालेमा समाहित गर्न सफल भएका छन । पार्टिमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिकाे रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगाे देशकाे नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्‍याउने उद्घाेष गरे ।

नेकपा माअोवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमाेर्चा युवक संघका पुर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल,देउराली यातायात समितका अध्यक्ष गाेविन्द्र बजान्डे सहित १ सय ७३ जना माअोवादी, राजमाे र कांग्रेस परित्याग गरि एमालेमा समाहित भएका हुन ।

जिल्लाकाे विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै संघ र प्रदेशमा सत प्रतिशत जित निकालेकाे स्मरण गर्दै आगामि निवार्चनमा पनि सत प्रतिशत जित निकाल्न याे प्रवेश महत्त्वपूर्ण रहेकाे बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?