कार्तिक १३ गतेदेखि भूमिकास्थानमा मेयर कप भलिबल प्रतियोगिता हुने

टेकराज भुसाल,
अर्घाखाँची । भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजनामा कार्तिक १३ र १४ गते अन्तर नगरस्तरिय मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ।

कार्तिक १३ र १४ गते वार्ड नम्बर ७ काे चिदिचाैरमा सम्पन्न हुने उक्त प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वडाबाट १० वटा टिमले सहभागीता जनाउने नगरप्रमुख झविलाल थापाले बताए।

नगरप्रमुख थापाका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारकाे व्यवस्था गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?