विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशद्वारा पौष १२ र १३ गते बृहत गोष्ठीको आयोजना

रुपन्देही ।
विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देही जिल्लाको नयाँगाउँमा यहि पौष १२ र १३ गते बृहत गोष्ठी हुने भएको छ । उक्त गोष्ठी त्रिपिण्ड्री श्राद्ध, वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजकले जनाएको छ ।

धर्मशास्त्र, वास्तु तथा ज्योतिषसग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसग सम्बन्धित विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा प्रा.डा. देवमणि भट्टराई, व्रतबन्ध मुहूर्तका विषयमा प्रा.डा. विश्वनाथ त्रिपाठी,
जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा सहप्रा. ज्यो. दीनानाथ पण्डित एवं वास्तुविद् ई. लक्ष्मीप्रसाद सोतीद्वारा वास्तु सम्बन्धि कार्यपत्र प्रस्तुत हुने तयारी रहेको विश्व ज्योतिष महासङ्घ ,लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. जनार्दन न्यौपानेले बताएका छन् ।

कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने दुई दिनसम्म सन्चालन हुने उक्त कार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँगाउँमा रहने आयोजकले बताएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?