back to top
२ कार्तिक २०८३, सोमबार
IPL 2024
२ कार्तिक २०८३, सोमबार

आज इद उल फित्र पर्व मनाइँद

समाचार सारांश
Auto Generated by AI
  • आज देशभर इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाइँदै छ।
  • नमाज पढेपछि ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई दिने चलन छ।
  • दान गरेर गरिबलाई सहयोग गर्ने भएकाले यसको विशेष महत्व छ।

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH